उषा राईलाई कुटपिट गरी हत्या गरेकाे आरोपमा समातिएका चार महिला सार्वजनिक

धरान-  एकल महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार महिलालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। ४२ वर्षीया एकल महिला उषा राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरेकाे थियाे । उषाको मंसिर १३ गते उपचारकै क्रममा मृत्यु भएको थियो। उषाका भाइ सुन्दर राईले उनको मृत्यु कुटपिटबाट भएकाे भन्दै किटानी जाहेरी […]