काठमाडौं – जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परि ठूलो संख्यामा मानिसहरूको मृत्यु भएका खबरहरू आइरहेका छन् । मध्यरातमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ । प्रहरी र स्थानीयका अनुसार हालसम्म रुकुममा २० जना भन्दा बढी मानिसहरूको मृत्यु भएको बताइएको छ । जाजरकोटमा पनि हालसम्म २० जना […]