बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्कर मोटरसाइकलमा सवारमा हेटौंडा&

सम्बन्धित सामग्री

सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२५ कात्तिक, सप्तरी । सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । पूव पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका-२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले बीआर३८आर ८१७३ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करले गम्भीर घाइते भएका मोटरसाइकलमा […]

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ को मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा शनिबार दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखराबाट सुनौली जाँदै...