अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले आठ दिनपछि बिहीबारदेखि पुनः वार्ता सुरू गरेका छन्।
विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार विषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएपछि उनीहरू साताैं चरणमा वार्ताको टेबलमा आएक...