व्यापारलाई विकाससँग जोड्नुपर्छ : सचिव पोखरेल

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताएका छन् ।बहुपक्षिय व्यापारमा दुई पक्षिय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताए । सचिव पोखरेलले अहिले विश्व अर्थतन्त्र आफैंमा आत्मनिर्भर नभएको बताए । उनले अहिले विश्व अर्थतन्त्र परस्पर निर्भर रहेकाले नेपालले पनि त्यही अनुसार […]

सम्बन्धित सामग्री

व्यापारलाई विकाससँग जोड्नुपर्छ : सचिव पोखरेल

काठमाडौं, पुस २९ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नु पर्ने बताउनु भएको छ । सचिव पोखरेलले व्यापार विकासको माध्यम भएकोले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताउनुभएको हो । उहाँले अहिले विश्व अर्थतन्त्र आफैंमा आत्मनिर्भर नभएको बताउनुभयो । सरकारले अहिले आयात गर्न बन्देज लगाएका सामानहरु आवश्यकता हेरेर आयातको लागि निर्णय गर्ने बताउनु […]