सिफारिस कार्यान्वयन भएमा दैनिक १० लाख २० हजार लिटर दूध औपचारिक च्यानलबाट बिक्री हुने सरकारी तथ्याङ्कअनुसार उद्योगीलाई दुई वर्ष -अर्को मूल्य तोक्ने बेलासम्म) मा ७३ करोड ४४ लाख अतिरिक्त आम्दानी सुनिश्चित हुने छ । 000 ४ माघ, काठमाडौं । राष्ट्रिय दूग्ध विकास बोर्डले दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाउन गरेको सिफारिस विवादमा परेको छ । […]