काभा महिला भलिबल च्यालेन्ज कपको ट्रफी सार्वजनिक

काठमाडौं । जेठ दोस्रो साताबाट नेपालमा आयोजना हुने सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) महिला भलिबल च्यालेन्ज कपको ट्रफी सोमवार सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले सोमबार एक कार्यक्रमको आयोजना गरेर आगामी जेठ महिनामा नेपालमा आयोजना प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । ट्रफी राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाली महिला टोलीका मुख्य प्रशिक्षक […]

सम्बन्धित सामग्री

राष्ट्रिय टोलीमा कविता, प्रगति, पुजा र शान्तिको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरेकी हुन् । बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम […] The post राष्ट्रिय टोलीमा कविता, प्रगति, पुजा र शान्तिको डेब्यु first appeared on Hamro Khelkud.

राष्ट्रिय टोलीमा संगम र रिमाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत किर्गिस्तानविरुद्धको खेलमा संगमले पहिलो सेटमा तथा रिमाले दोस्रो सेटमा परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेकी हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा मिडल […] The post राष्ट्रिय टोलीमा संगम र रिमाको डेब्यु first appeared on Hamro Khelkud.

भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिन पारेर प्रचण्डले काटे केक

८ जेठ, काठमाडौं । भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनलाई भलिबलको जन्म दिवसको रुपमा मनाइएको छ । नेपाल भलिबल संघको आयोजनामा सेन्ट्रल एशियन भलिबल एसोशियसन काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को शुभारम्भको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केक काटेका थिए । च्याम्पियनसिपको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आजैका दिन २०७४ साल जेठ ८ (२२ मे […]

काभा महिला भलिबल च्यालेन्ज कप: किर्गिस्तानमाथि नेपालको सानदार जित

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले किर्गिस्तानलाई २५–११, २५–१९ र २५–११ को सेटमा पराजित गरेको हो ।

एनएससी काभा महिला भलिबल : संघको फितलो व्यवस्थापनमा विरासत जोगाउने चुनौति

काठमाडौं : नेसनल स्पोर्ट्स काउन्सिल(एनएससी) काभा महिला भलिबल च्यालेन्ज कप सोमवारबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागिता जनाउन भारत, माल्दिभ्स, बंगलादेश, कीर्गिस्तान, काजकिस्तान र उज्बेकिस्तानको टोली नेपालमा आइपुगिसकेका छन्। सोमवार नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ। उद्घाटन खेलमा उज्बेकिस्तान र श्रीलंका मंगलवार बिहान साढे ९ बजे भिड्नेछन्। यो कप नेपालले आयोजना गरेको प्रतियोगितामध्ये ठूलो…

काजकस्तानको टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा सहभागिता जनाउन काजकस्तानको महिला भलिबल टोली नेपाल आइपुगेको छ । काजकस्तानको टोली शनिबार बिहान नेपाल आइपुगेको हो । काजकस्तानको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसागै संघका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि […] The post काजकस्तानको टोली आइपुग्यो first appeared on Hamro Khelkud.

राष्ट्रिय टोलीका ६ नयाँ अनुहार

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भुमिमा आयोजना हुन लागेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को लागि १४ सदस्यीय टोली घोषणा भइसकेको छ । यसपटक १४ सदस्यीय टोलीमा ६ नयाँ अनुहार समेटिएका छन् । तर नेपाल भलिबल संघले आधिकारिक रुपमा अन्तिम टाेलीकाे घाेषणा गरेकाे छैन । दुई खेलाडी निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा […] The post राष्ट्रिय टोलीका ६ नयाँ अनुहार first appeared on Hamro Khelkud.

सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी जेठ महिनामा आयोजना हुने भएको छ।...

सेन्ट्रल एसियन महिला भलिबल नेपालमा हुने

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आगामी जेठ महिनामा आयोजना हुने भएको छ।...