जनकपुरधाम- प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डाक्टर प्रमोद यादवलाई उच्च अदालत जनकपुरधामले पुनःस्थापित गरेको छ ।
छानबिनका क्रममा लापरबाही गरेको पाइएपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कारबाही स्वरूप पदमुक्त गरी मन्त्रालय तानेका थिए । तर, उच्च अदालत जनकपुरधामले डाक्टर प्रमोद यादवलाई प्राद...