सञ्जय कार्की, रौतहट । दुई दिन देखिको अविरल वर्षाका कारण खेतमै धान डुबान भएपछि किसान चिन्तित बनेका छन् । किसानहरूको उत्पादन हुन लागेको धान डुबानमा परेपछि उनीहरू निराश भएका छन् । अधिकांश किसानहरूले काटेको धान लाई निरन्तरको वर्षाले डुबाएपछि उनीहरू ऋणमा डुब्ने भन्नेमा चिन्तित भएका हुन । मुरी रोपेर मानो फलानो सपनामा खेती गरेका किसान […]
नेपालगञ्ज – लामो समयदेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको छ। जिल्लामा असार सकिँदा ८५ प्रतिशत मात्रै रोपाइँ भएको छ। १५ प्रतिशत रोपाइँ हुन बाँकी छ। तीन सातादेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको हो। धान रोपेको गरामा धाँजा फाटेको छ। लामो समयदेखि पानी नपर्दा किसान चिन्तित भएका छन्। कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर […]