एनआरएनएले विद्यालयस्तरबाटै ‘पढ्दै र कमाउँदै’ परियोजना ल्याउँदै

काठमाडाैँ – विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पढ्दै र कमाउँदै परियोजना सञ्चालनमा ल्याउने भएको छ। परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालयस्तरका बालबालिकाहरुलाई व्यवासायिक शिक्षामार्फत् आत्मनिर्भर बनाउन लागिएको हो। गैरआवासीय नेपाली संघको ‘पढ्दै र कमाउँदै’ परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजनाको अवधि ६ […]