अरनिको, अर्किड, रेडस्टार, कान्तिपुर र शिक्षादीप सेमिफाइनलमा

विराटनगरमा जारी हिसान स्पोर्टस् मिटको फुटबल, क्रिकेट र भलिबल खेलमा विजयी हुँदै अरनिको, अर्किड, रेडस्टार, कान्तिपुर र शिक्षादीप कलेज सेमिफाइनलमा पुगेका छन्।

सम्बन्धित सामग्री

पत्रकार महासंघ कान्तिपुर शाखा निलम्बित‚ आइएलओसम्म पुग्दै महासंघ

काठमाडौँ : नेपाल पत्रकार महासंघले कान्तिपुर प्रतिष्ठान शाखा निलम्बन गर्दै कान्तिपुर मिडियाको व्यवस्थापनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।शुक्रवार बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले कान्तिपुर प्रतिष्ठान शाखाले महासंघको विधानविपरीत क्रियाकलाप गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको महासचिव रोशन पुरीले जानकारी दिए।महासचिव पुरीले भने‚ ‘कान्तिपुर प्रतिष्ठान शाखाले महासंघको विधानविपरीतका काम गरेपछि स्पष्टीकरण सोधेका थियौँ। हामीले तत्कालका लागि कान्तिपुर शाखाला

कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार

नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गर्न लागेको छ।...

आइएमई पे र कान्तिपुर सिनेमास्बीच सम्झौता

आइएमई पेले कान्तिपुर सिनेमास्सँग एक्सक्लुसिब पेमेन्ट पार्टनरसिपको  सम्झौता गरेको छ । यो सम्झौताअन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एक मात्र भुक्तानी साझेदारका रूपमा हुनेछ । कान्तिपुर सिनेमास् एक ओटिटी प्लेटफर्म हो ।  जहाँ...

यसरी चर्किँदैछ कान्तिपुर मिडिया ग्रुपभित्रको विवाद

शनिबारको कान्तिपुर पत्रिकासहित आन्दोलनरत कान्तिपुर संघर्ष समिति र कान्तिपुर पब्लिकेसन्सले पाठकलाई छुट्टाछुट्टै अपिल पत्र जारी गर्नुले कान्तिपुर मिडिया ग्रुपको विवाद थप चर्किएको प्रष्ट भएको छ। कान्तिपुर मिडिया ग्रुपमा कार्यरत श्रमजीवी कर्मचारी र पत्रकारहरूलाई कानुनी प्रक्रियाभन्दा बाहिर गएर कटौती गर्ने नाममा बलजफ्ती अवकाश दिन थालेपछि समिति आन्दोलित छ। समितिलाई श्रमजिवी पत्रकार संघ, नेपालले पनि साथ दिएको […]

आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन

कठमाडौं । कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिएका हुन् । सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ  । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज […] The post आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन appeared first on राजधानी राष्ट्रिय दैनिक.

आइपिओ जारी गर्दै कान्तिपुर टेलिभिजन

कठमाडौँ – कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ। कान्तिपुर टेलिभिजन २०औँ वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आइपिओ जारी हुने जानकारी दिएका हुन्। सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर […]

कान्तिपुर हाफ म्याराथन अर्को शनिबार

काठमाडौँ- १० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो । प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पाेरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो […]

कान्तिपुर हाफ म्याराथन अर्को शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ यसै महिना आयोजना हुने भएको छ । आयोजक कान्तिपुर मिडिया ग्रुपले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १०औं संस्करणको हाफ म्याराथन जेठ २१ गते शनिबार हुने जानकारी गराए । कोभिड १९ को महामारीका कारण यसअघिको दुई वर्ष हाफ म्याराथन आयोजना गर्न नसकिएको र यसपटक देखि सोही […]