४० वर्षभन्दा माथिका व्यक्तिको निःशुल्क पिसाब जाँच, फाइदा के? - BBC News नेपाली
वडा तहबाटै चालिस वर्षभन्दा माथिको पिसाब र रगतमा चिनीको मात्रा परीक्षण गर्ने सरकारी निर्णयले गम्भीर मधुमेह र मिर्गौला रोगको पहिचानमा सघाउनसक्ने भए पनि परिणाम यी कार्यक्रमको सफल कार्यान्वयनमा निर्भर हुने विज्ञहरूले बताएका छन्।