निर्वाचन आचारसंहिता : मत सर्वेक्षण सार्वजनिक गर्न रोक

३ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मत सर्वेक्षण सार्वजनिक गर्न निषेध गरेको छ । चुनावका विषयमा गरिने मत सर्वेक्षण मतदान सकिएपछि सार्वजनिक गर्ने सामान्य प्रचलन भए पनि आयोगले यस पटक मत गणना नसकिएसम्म त्यस्तो सर्वेक्षण सार्वजनिक गर्न रोक लगाएको छ । बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ को ४ नम्बर बुँदामा लेखिएको […]