पूर्वजिल्ला सभापति अमात्य महाधिवेशन प्रतिनिधिमा पराजित

वीरगन्ज । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि निर्वाचनमा पराजय व्यहोरेका छन् । निर्वाचन पराजित हुनेमा पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसददेखि जनप्रतिनिधि रहेका छन् ।

सम्बन्धित सामग्री

पूर्वजिल्ला सभापति अमात्य महाधिवेशन प्रतिनिधिमा पराजय

वीरगञ्ज । नेपाली काँग्रेसको महाधिवेशनअन्तर्गत पर्सा जिल्लामा भएको अधिवेशनमा पार्टीका पूर्वजिल्ला सभापतिदेखि बहालवाला जनप्रतिनिधि निर्वाचनमा पराजय व्यहोरेका छन् । निर्वाचन पराजित हुनेमा पार्टीका पूर्वजिल्ला सभापति, पूर्वसांसददेखि जनप्रतिनिधि रहेका छन् । निर्वाचनमा पराजित हुनेमा पार्टीका जिल्लाका पूर्वसभापति एवं पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, जिल्ला सचिव रोशन लामिछाने र वीरगञ्ज महानगरपालिका वडा नं १८ का अध्यक्ष ब्रह्मदेवराउत कुर्मीलगायतका रहेका […]

दाङमा दुईजना पूर्व जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

दाङ । नेपाली कांग्रेसका दुई जना पूर्वजिल्ला सभापतिहरू केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङको क्षेत्र नम्बर ३ बाट घनश्याम रेग्मी र क्षेत्र नम्बर २ बाट वीरकेश्वरी गौतम पराजित भएका हुन् । गौतमले संकटकालमा पार्टी र कार्यकर्ता जोगाउन महत्वपूर्ण भूमिका खेलका थिए ।  त्यसपछिका पार्टी सभापति रेग्मी पार्टीभित्र बौद्धिक...