गुजरातमा भत्केको पुलको क्षमता १०० जनाको थियो तर भेला भएका थिए ५ सय जना

११ अगस्ट १९७९ मा यही नदीमा बनेको मच्छू ड्याम फुट्दा २ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।