कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्यायो ३६ अर्बको बजेट

काठमाडौँ : कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ३६ अर्बको बजेट पारित गरेको छ । बिहीबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले बजेट पारितका लागि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष दुई वटा अध्यादेश पेश गरेको थियो । प्रदेश प्रमुख कलौनीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २०२ …