माओवादी अध्यक्ष प्रचण्ड र नारायणकाजीबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ । आज बिहिबार बिहान आफ्नै निवास खुमलटार बोलाएर उहाँले आफ्नो असन्तुष्टि पार्टीको बैठकमा राख्न र पार्टी नछोड्न आग्रह गर्नुभएको हो । एमसीसी सम्झौता पास भइसकेपछि गएको सोमवार नेता श्रेष्ठले यस विरुद्ध सार्वजनिक रुपमा बोलेको भन्दै प्रचण्डले असन्तुष्टि जनाउनुभएको […]