नाट्टा अध्यक्षमा रमेश थापा विजयी

निर्वाचनका लागि थापा र बस्नेत समूहबीच प्रतिस्पर्धा भएको थियो । देशभर दुई हजारभन्दा बढी टुर्स एण्ड ट्राभल्स भए पनि निर्वाचनका लागि ४४९ टुर्स एण्ड ट्राभल्सको सहभागिता थियो ।

सम्बन्धित सामग्री

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

काठमाडौं । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।   नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् ।    वरिष्ठ उपाध्यक्षमा प्रमोद...

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन् । नाट्टाको बिहीबार सम्पन्न ५५औँ वार्षिक साधारणसभा एवं २३औँ निर्वाचनको आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षका अर्का प्रत्यासी विनय बस्नेतलाई पराजित गर्दै थापा विजयी भएका हुन् । विजयी थापा मनसुन ट्राभल्स एण्ड टुर्सका सञ्चालकसमेत हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा कोलोम्बस ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रमोद ढकाल, उपाध्यक्षमा वल्र्डवेज टुर्स एण्ड ट्राभल

नाट्टामा थापा समूहले गर्यो उम्मेदवारी घोषणा

नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा समूहले उम्मेदवारी घोषणा गरेको छ । नाट्टाका वर्तमान उपाध्यक्षसमेत रहेका थापाले आइतबार पत्रकार सम्मेलन गरी चैत १७ गते हुन लागेको ५५औँ वार्षिक साधारणसभा एवम् २३औँ निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।नाट्टा कार्यसमितिको सदस्य, सचिव र महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका उपाध्यक्ष थापाले कोभिड महामारीपछिको पर्यटकीय पुनरुत्थान, समग्र व्यावसायिक समस्याको पहिचान, सम्बोधन र समाधानका लागि अध्यक्