भारतको गणतन्त्र दिवस : आफ्ना समकक्षीलाई राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको पत्र

भारतको ७३ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्र मन्त्री डा. नारायण खड्काले भारतीय समकक्षीहरूलाई छुट्टाछुट्टै पत्र पठाएर शुभकामना व्यक्त गरेका छन् । नेपालको तर्फबाट भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस. जयशंकरलाई पत्र पठाइएको हो ।राष्ट्रपति भण्डारीले पत्रमा भारतीय समकक्षीको सुस्वास्थ्य र खुसियालीको कामना गर्दै भारतको निरन्तर विकास र समृद्धिको कामना गरेकी छन् । भण्डारीले भारतको स्वतन्त्रताको

सम्बन्धित सामग्री

काठमाडौंमा भारतको गणतन्त्र दिवस, यस्तो छ नेपालमा गरिने कार्यक्रमको योजना

मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो ।