भद्रपुर (झापा) : झापामा डेंगुको संक्रमण देखा परेपछि नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाउन स्थानीय तहलाई निर्देशन दिइएको छ।
प्रदेश सरकारको निर्णय बमोजिम बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा बसेको आकस्मिक बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निर्देशन दिएका हुन्। ‘पछिल्लो समयमा...