देउवालाई ‘हेप्ने’ काम नगर्न जसपा सांसद यादवको चेतावनी

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले संसद्बाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई चेतावनी दिएका छन् ।  सांसद यादवले एमालेप्रति संकेत गर्दै संसद्बाट बहुमत साबित गराएका प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने जिकिर गरे । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै...