रवि लामिछानेलाई पाँच वर्ष जेल हाल्न माग, मुद्दामा निर्वाचन आयोग पनि विपक्षी, के छ १८ बुँदे रिटमा?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ। बुधवार युवराज पौडेलले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। ‘सांसद पद खारेज हुनुपर्छ भनेर मुद्दा दर्ता गरेको हुँ,’ पौडेलले भने। लामिछानेविरुद्धको मुद्दा सर्वोच्चमा दर्ता भइसकेको अदालतले जनाएको…