‘ग्वार्डिओलालाई हराउँदा टुकेल खुशीयाली मनाउँदैनन्’

काठमाडौँ-क्रिस हेइडेल जर्मन क्लब मेन्जका स्पाेर्टिङ डिरेक्टर हुन् । त्यही मेन्ज जसले योर्गन क्लप र थोमस टुकेल जस्ता प्रशिक्षकलाई मौका दियो । मेन्जबाट दुवै प्रशिक्षक बोरुसिया डर्टमन्ड पुगेका थिए । अनि अहिले उनीहरू इंग्लिस प्रिमियर लिगमा छन् । क्लपले लिभरपुलबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जितेका छन् । टुकेल पनि गत सिजन चेल्सी…