गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

द्विपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायल बीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ।

सम्बन्धित सामग्री

एक वर्षपछि गल्फ एयरले बहराइन र इजरायल उडान भर्यो

१४ असोज: द्वीपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायल बीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ। तेल अबिबका लागि एयरबस ए ३२० बहराइनको पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमणका लागि विदेश मन्त्री यायर लापिड आइपुगेको एक घण्टापछि मात्र मानमा विमानस्थलबाट उडेको थियो।-एफपी/Photo: Agency