बैंकहरुले बृद्धि गरेको ब्याजदर एकल बिन्दुमा कायम गर्न महासंघको माग

नेपाल उद्योग वाणिज्य महासंघले बैंकहरुले बृद्धि गरेको ब्याजदर एकल बिन्दुमा कायम गर्न माग गरेका छन् । महासंघले नेपाल राष्ट्र बैंकलाई मार्ग निर्देशनमार्फत ल्याइएको चालु पुँजीको नियम आर्थिक अवस्था सहज भएपछि विस्तारै लागू गर्न आग्रह गरेको हो ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउँदै चालु पुँजीको नियम आफैंमा राम्रो भएपनि विद्यमान आर्थिक स्थितिका कारण तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरुलाई कठिन हुने भएकाले कम्तिमा एक आर्थिक वर्षपछि वा आर्थिक अवस्था सहज