कर नतिरेको भन्दै इन्टरनेटको लाइन काट्ने प्राधिकरण आफैं कर छल्दै

कर नतिरेको भन्दै केवल र इन्टरनेटको तार काट्न तम्सिएको नेपाल विद्युत प्राधिकरण आफैंले कर छलिरहेको पाइएको छ । महानगरलाई आफ्नो सम्पत्ति विवरण नै नबुझाएर प्राधिकरणले कर छली गरेको छ ।