आलियाको ‘डार्लिङ्स’ ट्रेलर : घरेलु हिंसाको कथामा पतिविरुद्ध पत्नीको बदला

काठमाडौं । आलिया भट्ट स्टारर नेटफ्लिक्स फिल्म ‘डार्लिङ्स’को आधिकारिक ट्रेलर रिलिज भएको छ । सोमबार अपरान्ह सार्वजनिक भएसँगै फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङमा छ । जस्मित के रीनको डेब्यु निर्देशन रहेको फिल्मलाई आलियासहित गौरी खान र गौरव बर्माले निर्माण गरेका हुन् । डार्क कमेडी फिल्ममा सेफली शाह, विजय बर्मा र रोशन म्याथ्युको पनि मुख्य भूमिका छ […]