माैद्रिक नीति : बैंक ब्याजदर बढाएर साढे ८ प्रतिशत (पूर्ण पाठसहित)

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले बैंक ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्‍याएकाे छ । आज शुक्रवार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताउनुभएकाे हाे । राष्ट्र बैंकले सात प्रतिशतमा रहेको बैंक ब्याजदरलाई बढाएर साढे आठ प्रतिशत पुर्‍याएकाे हो । योसँगै बैंकहरूबीच एक आपसमा हुने कारोबारको दर बढ्नेछ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा तीन प्रतिशतबाट बढाएर चार प्रतिशत कायम गरेको छ । अब बैंकहरूले निक्षेपक...