आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको उम्मेदवारका लागि ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट २२५ जना उम्मेदवार सिफारिसमा परेका छन् ।त्यसमध्ये १९ नेता हाल प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका छन् । प्रदेशबाट संघमा जाने चाहना राख्ने सबैभन्दा धेरै नेता एमालेका छन् । प्राप्त तथ्याङ्क अनुसार हाल प्रदेशसभामा रहेका र संघमा जान चाहने नेताहरुमा पूर्व मुख्यमन्त्रीद्वय शेरधन राई, भीम आचार्य तथा केही मन्त्रीसहित ११ जना