युक्रेनमा रहेका नेपालीहरु सुरक्षित, दुई सय बढी ट्रान्जिटमा, सुरक्षाप्रति एनआरएनए चिन्तित

युक्रेनमा पछिल्लो विकसित घटनाक्रमको कारणले त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति गैरआवासीय नेपाली संघले चिन्ता व्यक्त गरेको छ । त्यहाँ रहेका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेको राष्ट्रिय समन्वय परिषद युक्रेनका अध्यक्ष  हरि मल्लले जनाएका छन् ।