हेमन्त जोशी
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब पाँच दिन मात्रै बाँकी छ। उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन्। मतदाता रिझाउने सबैले विभिन्न शैली अपनाइरहेका छन्। त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ।
फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत पनि…