बाबुराम भट्टराईको आरोप : ओली र देउवाबीच वाइड बडी प्रकरणलाई ढाकछोप गर्ने सहमति

नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले वाइड बडी विमान खरिद प्रकरणमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य नेताहरू नै संलग्न रहेको आरोप लगाएका छन्।

सम्बन्धित सामग्री

भाग्दा भाग्दै ओली प्रतिनिधिसभाबाट पनि भाग्नुभयो : भीम रावल

धनगढी : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूर पश्चिममा आयोजित सभामा बोल्दै नेता भीम रावलले मुलुकमा भइरहेको भ्रष्टाचारको अगुवा प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएका छन्। सत्तरी करोड, ओम्नी प्रकरण, यति, वाइड बडी सबैतिर भ्रष्टाचार। भ्रष्टाचार गर्नेलाई उहाँले संरक्षण गर्नुभयो। यी सबै भ्रष्टाचारको अगुवा केपी ओली नै हो,'