भवानी राणा नेतृत्वको कम्पनी फरच्युनाले थाल्यो सिरिन्ज उत्पादन

औषधि व्यवस्था बिभागका महानिर्देशक  नारायणप्रसाद ढकालले नेपालमै सिरिन्ज उत्पादन खुशी विषय रहेको बताउँदै गुणस्तरमा ध्यान दिन सचेत गराए। फरच्युना हेल्थ केयरकी अध्यक्ष भवानी राणाले सिरिन्ज उत्पादन गर्न नेपाल सक्षम रहेको दर्शाउनुका साथै गुणस्तरीय उत्पादनमा जोड दिने उल्लेख गरिन्। विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ अभ्यासलाई आत्मसाथ गरिने उनले प्रतिबद्धता व्यक्त गरिन्।

सम्बन्धित सामग्री

फरच्युना हेल्थकेयरले ल्यायो अत्याधुनिक गुणस्तरका सिरिन्ज

ललितपुरको चुनिखेलमा स्थापित चुफरच्युना हेल्थकेयर प्रालिले विभिन्न आकारका सिरिन्जहरु उत्पादन सुरू गरेको छ । गत साता उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवकोले  डिजिटल रुपमा कम्पनी र त्यसबाट उत्पादित ब्रान्डको उद्घाटन  गरे ।