टाइगर श्राफ र दिशा पटानीको ब्रेकअप! :: Pahilopost.com

बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी तीन वर्ष अघिदेखि एक अर्कालाई डेट गरिरहेका छन्। तर उनीहरु आफ्नो प्रेम सम्बन्धको बारेमा खुलेर कुरा गर्न रुचाँउदैनन्।   यसैबीच उनीहरुको ब्रेकअपका खबरहरु पनि बाहिरिएको छ। हालै पिंकभिलाले टाइगर र दिशाको अफिसियली ब्रेकअप भएको जनाएको छ। उनीहरुको ब्रेकअपको खबरले अहिले भारतीय मिडिया