कञ्चनजंघामा भेटिएका दुई मानव कंकाल सनाखतका लागि ताप्लेजुङ अस्पतालको शव गृहमा राखियो

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नेपाली सेनाले कञ्चनजंघा हिमाल सफाइ अभियानको क्रममा फेला पारी बुझाएको दुई थान मानव कंकाल(अस्थिपञ्चर) सनाखतका लागि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा सुरक्षित राखेको छ।...

सम्बन्धित सामग्री

ताप्लेजुङको हाङ्देवामा भेटियो मानव कंकाल

ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको कटहरेस्थित खोलाखेत जंगलभित्र पहिचान हुन नसकेको एक मानव कंकाल फेला परेको छ। अडेरीको रुखमा महिलाले लगाउने सेतो रंगको सुरुवाल बाँधिएको अवस्थामा फेला परेको मानव कंकालको सनाखत हुन नसकेपछि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।