पाल्पामा १३ वर्षीय किशोरी बलात्कृत, युवक पक्राउ

पाल्पामा एक पुरुषद्वारा १३ बर्षीया किशोरी बलात्कृत भएकी छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।सारुलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरिसकेको छ । सारुलाई पक्राउ गरि जबरजस्ती करणीसम्बन्धी मुद्धा अदालतमा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । 

सम्बन्धित सामग्री

विद्यालयबाट घर फर्कँदै गरेकी किशोरी बलात्कृत, २२ वर्षीय युवक पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकामा १७ वर्षीया किशोरी बलात्कारको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन्। विद्यालयबाट घर फर्कँदै गरेकी लिखु तामाकोशी–६ खिम्तीकी किशोरीलाई बलात्कार गरेको अभियोगमा  सोही स्थानका २२ अम्वरबहादुर कडरिया...

काठमाडौँमा १६ वर्षीया किशोरी बलात्कृत

काठमाडौँमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ  बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित गेस्ट हाउसमा लगेर विभिन्न मितिमा पटक पटक जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको  प्रहरीले जानकारी दिएको छ ।यता भक्त

भक्तपुरको एक रिसोर्टमा १६ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

काठमाडौँ – भक्तपुरमा १६ वर्षीया एक किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २७ वर्षीय टीकाराज कटुवाल रहेको प्रहरी परिसर भक्तपुरले जनाएको छ। किशोरीलाई सूर्यविनायक नगरपालिका-१० चित्तापोलस्थित एक रिसोर्टमा कुटवालले बलात्कार गरेको प्रहरीले जनाएको छ । युवतिले आफूमाथि बलात्कार भएको प्रहरीलाई बताएसँगै प्रहरीले युवकको खोजी कार्यअघि […]

पानी भर्न जाँदा बलात्कार गरेको आरोपमा युवक पक्राउ

दाङमा पानी भर्न गएकी किशोरी बलात्कृत भएकी छिन् । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बबई गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बबई गाउँपालिका–२ घर भएका ३५ वर्षीय बाबुराम थापा छन् । सो ठाउँको विजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले जबर्जस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ललितपुरमा किशोरी बलात्कार गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं, २६ जेठ । ललितपुरमा एक किशोरी बलात्कृत भएकी छिन् । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ललितपुर बस्दै आएका मिलन परियार पक्राउ परेका छन् । सुनाकोठी बस्ने ओखलढुंगा गढी गाउँपालिका–३ दियालेका परियारले गत जेठ १४ गते किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत, २५ वर्षीय युवक पक्राउ

सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भक्तपुरमा १३ वर्षीया किशोरी बलात्कृत,  २५ वर्षीय युवक पक्राउ

भक्तपुरको मध्यपुर ठिमीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । सिन्धुली सुनकोशी गाउँपालिका-४ बस्ने २५ वर्षीय मिठाराम धिमाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।धिमालले गत साउन १५ गते बिहान भक्तपुर मध्यपुर ठिमीस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका-१ मा लुकीछिपी बसेको अवस्थामा फेला उनलाई पक्राउ गरेको हो ।यता, बर्दियामा १६ वर्षीया क

किशाेरी बलात्कारकाे अाराेपमा सप्तरीमा एक युवक पक्राउ

सप्तरी – सप्तरीमा पुनः एक जना किशोरी बलात्कृत भएकी छन् ।  खड्ग नगरपालिका –९, लालपट्टी बस्ने किशोरीलाई त्यसै ठाउँका युवकले आफ्नै घरमा लगी बलात्कार गरेका हुन् । १५ वर्षकी किशोरीसँग जबर्जस्ती यौन सम्पर्कको आरोपमा अनुसन्धान गर्न ३५ वर्षीय दीलिपकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति किशोरीसँग ज...