जनकपुर प्रादेशिक अस्पतालको इमरजेन्सी र आइसियु वार्ड सिल गरियो

जनकपुरधाम : धनुषाका एक कोरोना संक्रमितको मृत्यु भएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल सिल गरिएको छ। संक्रमण फैलिन नदिन अस्पतालको इमरजेन्सी वार्ड र आइसियु वार्ड आज बिहानदेखि सिल गरिएको हो। अस्पतालका निमित्त प्रमुख डा. जामुन सिंहले इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनका लागि सिल गरिएको जानकारी दिए। उनका ...