‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ सुरु, उपराष्ट्रपतिले गरे उद्घाटन

‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म अर्थात पाँच दिन चल्नेछ । खुला दोहोरीमध्ये अहिलेसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगितासहितको महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो ।महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरे । उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा हाम्रो इतिहास, हाँसो, आँशु, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले लोकगीत ज

सम्बन्धित सामग्री

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा सुरु

काठमाडौँ– ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौँमा सुरु भएको छ । टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म चल्नेछ । खुला दोहोरीमध्ये ठूलो पुरस्कार राशीको प्रतियोगीतासहितको महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो । शनिवार महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा हाम्रो इतिहास, हाँसो, आँशु, […]

‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारबाट सुरू हुने

‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारबाट सुरू हुने भएको छ । टुँडिखेलमा आयोजना हुने महोत्सवको बिहिबार आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले  पत्रकार सम्मेलन गर्दै विभिन्न पक्षको जानकारी दियो । पाँच दिनसम्म चल्ने महोत्सवको उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्ने आयोजकले जनाएको छ । खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशिको महोत्सवमा ७० भन्दा बढी समूहको सहभागिता रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष नवराज ढुंगानाले जानकारी दिए

‘लोक दोहोरी प्रतियोगिता’को लागि आवेदन खुला, प्रथम पुरस्कार ५ लाख

काठमाडौं : ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’को लागि आवेदन फर्म खुल्ला गरिएको छ। टुँडिखेलमा चैत्र २५ देखि ३० सम्म हुन लागेको ‘खुल्ला लोक दोहोरी प्रतियोगिता’को लागि आवेदन खुल्ला गरिएको हो। प्रतियोगितामा प्रथम हुनेले ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले नगद २ लाख रुपैयाँ पाउँनेछन्। चौथो हुनेलाई सान्त्वना पुरस्कार स्वरुप…

राष्ट्रिय लोक दोहोरी महोत्सव हुने

‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ टुँडिखेलमा २५ देखि ३० चैत्रसम्म आयोजना हुँदैछ । महोत्सवमा खुल्ला लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुँदैछ । महोत्सव आयोजक संस्था डिएआर मुभिजले एक विज्ञप्ती जारी  महोत्समा आयोजना हुने दोहोरी प्रतियोगितामा सहभागिताका लागि आवेदन समेत खुल्ला गरेको छ ।प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५, ३ र २ लाख नगद प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना पुरस्कारमा  नगद १ लाखसँगै मेडल र प्रमाणपत्र समेत राखिएको छ ।  प्रतियोगिता उत्कृष्ट गाय

खुला लोक दोहोरी प्रतियोगिताको फर्म खुला

काठमाडौं । ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ का लागि आवेदन फर्म खुला गरिएको छ। खुला लोक दोहोरी प्रतियोगिताको इतिहासकै सर्वाधिक पुरस्कार राशीसहित हुन लागेको महोत्सवको आवेदन खुला गरिएको हो । प्रतियोगिताका लागि टिम दर्ता फर्म www.rastriyalokdohorimahotsab.com मा गएर भर्न सकिनेछ। प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोस्रो हुनेले नगद ३ लाख, तेस्रो हुनेले...

चैत्र २५ गतेदेखि टुँडिखेलमा हुँदैछ ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’

काठमाडौं : ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ चैत्र २५ गतेदेखि ३० गतेसम्म काठमाडौंको टुँडिखेलमा आयोजना हुने भएको छ। नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धनको लागि डिएआर मुभिजले  ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना गर्न लागेको हो। महोत्सवमा विभिन्न जिल्लाको स्थानीय कला र संस्कृतिसहितको झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ। यस अघि…

टुडिखेलमा लोक दोहोरी महोत्सब

काठमाडौं । नेपालमा कोरोना सँक्रमण कम भएपछि लोक दोहारी संगीत क्षेत्रलाई पवर्धन गर्न काठमाडौंको टुँडिखेलमा २५ देखि ३० चैतसम्म ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनको लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेलाको आयोजना गर्न लागेको जनाएको छ । काठमाडौंमा आयोजित […] The post टुडिखेलमा लोक दोहोरी महोत्सब appeared first on राजधानी राष्ट्रिय दैनिक.

टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ हुने

‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना हुने भएको छ । यहि चैत २५ देखि ३० सम्म काठमाडौको टुँडिखेलमा आयोजना हुने महोत्सवको आयोजक डिएआर मुभिज रहेको छ । नेपाली कला संस्कृति तथा लोक गीतको पहिचान तथा प्रवद्र्धन गर्ने उदेश्य महोत्सवको रहेको छ । आयोजक डिएआर मुभिजले महोत्सव सांस्कृतिक मौलिक मेला भएको बताएको छ । महोत्सवमा विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि अनेक कलासंस्कृति महोत्सवमा प्रदर्शन हुनेछ । डिआर म्युजिकले यस अगाडि २०७६ सालमा ऐतिहासिक ‘राष्ट्रिय काँठे

चैत दोस्रो साता टुँडिखेलमा राष्ट्रिय लोकदोहोरी महोत्सव हुने

काठमाडौं । लोक संस्कृतिको जोगाउने उद्देश्यले चैतको दोस्रो साता काठमाडोंमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ आयोजना हुने भएको छ । टुँडिखेलमा महोत्सव गर्न लागिएको आयोजक डीएआर मूभिजका सञ्चालक श्याम धितालले जनाए । उनका अनुसार महोत्सवमा दुई सयभन्दा बढी स्टल रहने तथा विभिन्न जिल्लाको कला-संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाका स्थानीय कलालाई देखाउने गरी कार्यक्रम आयोजना हुनेछ […]