बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने सैद्धान्तिक सहमति

२८ जेठ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएन्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति भएको स्रोतले जनाएको छ । आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सैद्धान्तिक सहमति भएको हो । तर बिएण्डसीको पक्षमा […]

सम्बन्धित सामग्री

दुर्गा प्रसाईंको अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने सैद्धान्तिक सहमति

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको आयोगको बैठकले दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन सैद्धान्तिक सहमति दिएको हो ।