दाङ – एक हप्ताअघि राप्ती प्राविधिक शिक्षालय मौरीघाट हाल प्रदेश सभाको भवन निर्माण भैरहेको स्थल सुनसान थियो। न कामदार थिए न त निर्माण व्यवसायी नै। जग खनेर केही फलामका खाँबा खाडिएका थिए। प्रदेशसभा भवन निर्माण कार्य अलपत्र जस्तै थियो। तर त्यही ठाउँमा हिजोआज मजदुरले धमाधम काम गरिरहेका छन्। झण्डै दुई सयको संख्याका मजदुर दुई सिफ्ट […]