देउवा सरकारको राजदूत फिर्ता बोलाउने निर्णयले भूपू गोर्खाको वार्ता अन्योल

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएका सबै राजदूत फिर्ता बोलाउने निर्णय गरेसँगै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी पनि फिर्ता हुने भएका छन् । लामो समयदेखि चल्दै आएको गोर्खा मुद्दालाई अन्तिम रुप दिन लागिपरेका राजदूत रेग्मीको फिर्ता बोइलाइनुले यहाँस्थित भूतपूर्व गोर्खाहरु अन्यौलमा परेका छन् ।समान पेन्सनलगायतका माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि एक महिनासम्म आन्दोलन गरेपछि राजदूत रेग्मीको पहलमा  नेपाल सर