राष्ट्र बैंक सिद्धार्थनगरको सचेतना कार्यक्रम

वित्तीय सचेतना तथा वित्तीय शिक्षाको महत्वको बारेमा जानकारी दिँदै विभिन्न कार्यक्रम गरी ग्लोबल मनी मनाएको छ । वित्तीय सचेतना र किशोर/किशोरी तथा युवा वर्ग लक्षित विश्वव्यापी कार्यक्रमको एघारौं श्रृखला मनाउने कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका विभिन्न ठाउँमा रहेका विद्यालयहरुमा वित्तीय चेतनामूलक कार्यक्रम तथा क्याम्पसका विद्यार्थीहरुलाई कार्यालय भ्रमण तथा बैंकहरुसँग विभिन्न अन्तरक्रिया, बैंक तथा वित्तीय संस्थाहरुले आयोजना […]