यमनमा डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु

यमनमा भएको डुङ्गा दुर्घटनामा परेर २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।

सम्बन्धित सामग्री

यमनमा डुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु

एजेन्सी । यमनमा डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना भएको हो । उक्त डुङ्गा मा २७ जना यात्रु सवार रहेका थिए । ती यात्रुमध्ये २१ जनाको ज्यान गएको बताइएको छ ।