चतुरबहादुर चन्द र आमिर अख्तरको भविष्य सर्वोच्चको फैसलामा !

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक आफैँले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग नेपाल टी–२० लिग आयोजनाका लागि गरिएको सम्झौता रद्द गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । तर, अचानक सात महिनापछि क्यानले त्यही कम्पनीलाई ‘रणनीतिक र व्यापारिक साझेदार’ बनाउँदै नेपाल टी–२० लिग आयोजना गर्ने घोणणा गर्‍यो ।  त्यसको झण्डै...

सम्बन्धित सामग्री

क्रिकेट खेलाडीको तलब १ लाख आसपास पुर्‍याउँछुः चतुरबहादुर चन्द (भिडियो)

सन्दीपलाई देशको प्रतिनिधित्व गरी क्यानले पठाउँदा पीडित भनिएकी किशोरी मर्माहत भइनन् होला ? भन्ने प्रश्नमा चन्दले प्रतिप्रश्न गरे, ‘मुद्दा फैसला नै भएको छैन कसरी पीडित ?’

क्यान अध्यक्षमा दोहोरिए चतुरबहादुर चन्द

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहोरिने भएका छन् ।  भावी अध्यक्षको कार्याकालका लागि हालसम्म चन्दले मात्रै मनोनयन दर्ता गरेपछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिने भएका हुन् । बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिएपछि चन्द पुनः निर्वाचित...

कानुनले स्वीकृती दियो भने क्यानले सन्दीपलाई खेलाउँछ : अध्यय चतुरबहादुर चन्द

काठमाडौं, १२ माघ। साधारण सभाबाट पारित भइ आयोजना भएको नेपाली टी–२० लिगको सम्झौता त्रुटीपूर्ण रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्। बिहीवार क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले भारतीय कम्पनीसँगको सम्झौता त्रुटीपूर्ण रहेको स्वीकारेका हुन्। चन्दले नेपाल टी–२० लिगका क्रममा विवादस्पद कम्पनी सेभेन थ्री स्पोट्र्ससँग सम्झौता गर्नु गल्ती भएको जनाए।

क्रिकेट संघका अध्यक्ष चन्द कांग्रेस बैतडी-१ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस

काठमाडौँ – नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द बैतडी-१ का लागि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन्। चन्द नेपाली कांग्रेस बैतडीका जिल्ला सभापतिसमेत हुन्। कांग्रेस जिल्ला समितिले उनीसहित नौ जनाको नाम प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको छ। एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा चन्दसँगै पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्व सांसाद विनयध्वज चन्द, पूर्व […]

चन्दलाई आइसिसी लङ सर्भिस अवार्ड

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द आइसिसी लङ सर्भिस अवार्डबाट सम्मानित भएका छन्।

अमेरिका जाने नेपाली क्रिकेट टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न जाने नेपाली क्रिकेटलाई विदाई गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, खेलकुद मन्त्री महेश्वरजंग गहतराज र केल्मी नेपालका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले शुभकामना दिँदै बिदाई गरेका हुन् । नेपाली क्रिकेट टोली आज साँझ साँढे आठ बजे अमेरिकातर्फ […]

क्यान र खेलाडीबीच सहमती, खेलाडी प्रशिक्षणमा फर्किने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) र अनुशासन कारवाहीमा परेका चार खेलाडी तथा असन्तुष्ट समूहबीच सहमती भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायिके र ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो । स्रोतका अनुसार असन्तुष्ट जनाएका सबै खेलाडीले सोमबार विहान नौं बजे […]

केल्मीद्वारा नेपाली क्रिकेटलाई पोशाक प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक केल्मीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेट टोलीलाई पोशाक प्रायोजक गर्ने भएको छ । आइतबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र केल्मीका लागि आधिकारिक बिक्रेता कामारु ट्रेडिङका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान प्रदान गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, क्यानका प्रबन्ध निर्देशक […]

भट्टलाई भारी मतले पराजित गर्दै कांग्रेस बैतडीको सभापतिमा चन्द विजयी

नेपाली कांग्रेसको बैतडी जिल्ला सभापतिमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

क्यानका उपाध्यक्ष र सचिवद्वारा राजीनामा

वि.सं.२०७६ सालको असोजमा चतुरबहादुर चन्द नेतृत्वको प्यानलबाट उनी सचिवमा निर्वाचित भएका थिए। तर, प्रभावकारी भूमिका खेल्न असफल र क्यानमा समय दिन नसकेको भन्दै उनको तीव्र आलोचना पनि हुने गरेको थियो।...