ग्लोबल मनी विकको अवसरमा नबिल बैंकको देशव्यापी कार्यक्रम

काठमाडौं । नबिल बैंक लिमिटेडले देशव्यापी रुपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ युवा र विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । १८ देखि २४ मार्चसम्म विश्वभर ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यही अभियान […]