काठमाडौं । अनामनगरस्थित ब्रोकर नम्बर ४५, इम्पेरियल सेक्युरिटीजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ४५ हजार ५४५ रुपैयाँ सहयोग गरेको छ। दैवी प्रकोपबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम कोषमा प्रदान गरेको जनाएको छ।
काठमाडौं, भदौ २५ । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं आउन नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौं ल्याइएको छ । चितवनसहित विभिन्न जिल्लामा रहेका ग्यास उद्योगबाट भरिएका ती सिलिन्डर बुधबार काठमाडौँ ल्याइएको हो । नेपाल ग्यास उद्योग, नारायणीबाट चार हजार ५४३ सिलिन्डर विभिन्न कम्पनीको भरेर ल्याइएको छ […]
काठमाडौं । टाटा इन्स्टिच्युट अफ फण्डामेन्टल रिसर्च र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अध्ययन गरेका छन्। यो अध्ययनले आधुनिक खगोलशास्त्रको एउटा मुख्य सिद्धान्तलाई चुनौती दिएको छ। ब्रह्माण्ड डार्क इनर्जीका कारण तीव्र गतिमा विस्तार भइरहेको छ …