आज चुनावी घाेषणापत्र सार्वजनिक गर्दै कांग्रेस

सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ ।

सम्बन्धित सामग्री

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज शनिबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आसन्न आम–निर्वाचनका लागि जसपाले आफ्नो घोषणापत्र दिउँसो २ बजे सार्वजनिक गर्न लागेको हो । जसपा नेकपा (एमाले) सँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतले […]

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ।पार्टी सभापति रवि लामिछानले बिहान ११ बजे ‘वाचापत्र’ सार्वजनिक गर्नेछन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छमंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठूला दल

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदै

काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले)ले आशन्न निर्वाचनको चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आज दिउँसो साढे १ बजे घोषणा पत्र सार्वजनिक हुने जानकारी दिए । एमालले दरबारमार्गस्थित होटल याकएण्ड यतिमा घोषणापत्र सार्वजनिक गर्दैछ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका राजनीतिक दलले आफ्नो […]

नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं।नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने कांग्रेस पार्टी कार्यालयले बताएको छ।छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ।महोत्तरीमा बिहीबार दुई समुदायबीच भएको झडपले उग्ररूप लिएपछि लगाइएको निषेधाज्ञा हटाइएको छ।नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्।अन्डर १५ नेपाली महिला फुटबल टोली आज बङ्लादेश जाँदै छ।

आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार । ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ । कांग्रेसले यसअघि […] The post आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने

नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारणपूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि कार्यक्रम तय गरिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ । सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नेछन् । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा

कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौँ– नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । यसअघि तीन पटक स्थगित भएको घोषणापत्र सार्वजनिक कार्यक्रम आज बिहान १० बजेका लागि तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा […]

कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन ।कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ ।‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीक

चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

कांग्रेसले आइतबार बेलुका ५ बजे चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसको संकल्पपत्र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज ५ बजे भर्चुअल माध्यमबाट सार्वजनिक गर्न लागेको घोषणापत्र तयारी समिति सदस्य डा. गोबिन्दराज पोखरेलले...

कांग्रेस महामन्त्रीका दाबेदार गगनले आज अवधारणा सार्वजनिक गर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले बिहीवार आफ्नो अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् । दिउँसो ३ बजे प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच थापाले प्रतिबद्धता सार्वजनिक गर्न लागेका हुन् ।  ‘समुन्नत नेपालः सम्मानित नेपाली’को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रूपान्तरणका लागि अवधारणा सार्वजनिक गर्न लागेको थापाले बताएका छन् । गगनले वडा अधिवेशनको बेलामै महामन्त्रीमा उठ्ने तयारी गरेको बताएका थिए । गग...