काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबसंखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबलको फाइनलमा पुगेको छ। प्रतियोगिताको चौथो दिन शुक्रबार अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा सहजै हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो। एपिएफले आर्मीलाई २५-१५,२५-१९ र २५-२२ को सोझो सेटमा पराजित गरेको हो। एपिएफका रुपेन्द्र नेपाली प्लेयर अफ दि म्याच घोषित […]
The post आर्मीलाई हराउँदै एपिएफ फाइनलमा first appeared on हाम्रो खेलकुद.
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लब छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती–८ स्थित जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा मंगलबार अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटलबल क्लबलाई १–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोलमा एपिएफ अन्तिम दुईमा पुगेको […]
The post आर्मीलाई हराउँदै एपिएफ बागमती गोल्डकपको फाइनलमा first appeared on हाम्रो खेलकुद.
काठमाडौं । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको च्याम्पियन बनेको छ । गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बन्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बुधबार भएको फाइनलको पहिलो सेटमा एपिएफ २५–१७ ले सहजै विजयी हुन सफल भयो । दोस्रो सेटमा […]
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो भएको छ । आर्मीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदलासमेत लिएको छ । लिगमा एपिएफ आर्मीसँग […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ । एपिएफले फाइनलमा उपाधिको लागि दोस्रो सेमिफाइनलको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्य एकसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो संस्करणको च्याम्पियन एपिएफ तेस्रो पटक फाइनलमा पुगेको हो […]
धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल सशस्त्र प्रहरी क्लब एपिएफ धनगढीमा जारी प्रथमराष्ट्रिय मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ । बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३-२ गोल अन्तरले हराउँदै एपिएफ फाइनलमा पुगेको हो । एपिएफलाई फाइनलमा पुर्याउन सरु लिम्बुले दुई गोल […]
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर लोकेश बम र आसिफ शेखको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेको छ । एपिएफले दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको छ । २ सय ३१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले २० […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । एपिएफले पहिलो सेमिफाइनलमा प्रदेश २ लाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ बनायो । एपिएफका युवा अलराउन्डर दीपक बोहराले ३१ बलमा २ […]