माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

काठमाडौंः माछा मार्न बनाएको बम पड्किँदा दाङको लमही नगरपालिका-८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन्। लमही नगरपालिका-८ असानिस्थित राप्ती नदीमा माछा मार्न गएको अवस्थामा माछा मार्न बनाएको बम हातमा नै पड्किन जाँदा उनीहरू घाइते भएपछि उपचारको लागि लमही दाङतर्फ पठाएकोमा उपचारपछि एक  जना डिश्चार्ज भएका…