काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी महिना अमेरिकाको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाको भ्रमणलाई लिएर विभिन्न राजनीतिक दलहरूले आशंका व्यक्त गरिरहेको बेला अमेरिकाले नेपालसँग सुरक्षा सम्झौता गर्ने प्रस्ताव गरेको खुलासा भएको छ । अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नामको सम्झौता गर्नका लागि त्यसको मस्यौदा नेपाल सरकारलाई बुझाएको खुलासा भएको हो । ६ पृष्ठ […]